कानुनी सल्लाहकारका कारण नैतिक संकटमा कार्की सरकार
rajdhanidaily.com · Mon Feb 16 23:18:00 GMT 2026
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछानेलाई संगठित अपराध तथा सम्पति शुद्धीकरणको अभियोग फिर्ता लिएर जोगाउन आफ्नो सम्पूर्ण शक्ति लगाएको सरकारलाई एकपछि अर्को अप्ठ्यारो आइलागेको छ । विश्व मञ्चमा समेत प्रतिष्ठाको विषय बनेको गम्भीर प्रकृतिको फौजदारी अभियोग महान्यायाधिवक्ता सविता भण्डारी बरालमार्फत फिर्ता प्रक्रिया अगाडि बढाएको थियो ।
कास्की जिल्ला अदालतले पनि मानेन रविको अभियोग फिर्ता
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)