मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

प्रधानमन्त्री ओली र डा. भट्टराईबीच भेटवार्ता, के भयाे कुराकानि ?

barnanmedia.com · Fri Sep 06 21:56:16 UTC 2024

प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वप्रधानमन्त्री एवम् नेसपाका अध्यक्ष डा. बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ ।

भेटका क्रममा संक्रमणकालीन न्यायसम्बन्धी विषयमा कुराकानी भएको र संक्रमणकालीन न्यायसम्बन्धी कानून बनेकोमा भट्टराईले सरकारलाई धन्यवाद दिएको प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)