मुख्य सामग्रीमा जानुहोस्

समाचार

Local

पूर्वी नवलपरासीमा १४४ घर डुबानमा

lokaantar.com · Sat Oct 08 00:54:53 GMT 2022

अविरल वर्षापछि नारायणी नदी र अन्य खोलामा आएको बाढीमा परेर पूर्वी नवलपरासीका १४४ घर डुबानमा परेका छन् ।

बुधवार रातिदेखि परेको अविरल वर्षापछि जिल्ला हुँदै बग्ने नारायणी नदी र अन्य खोलामा आएको बाढीमा परेर घर डुबानमा परेका पूर्वी नवलपरासी जिल्ला प्रहरी कार्यालयका प्रवक्ता सन्तोष पाठकले बताए । उनका अनुसार बाढीका कारण गैंडाकोट मा ८०, मध्यविन्दुमा २०, विनयी त्रिवेणीमा २८ र हुप्सेकोटमा १६ घर गरेर १४४ घर डुबानमा परेका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)