भुक्तानी रोकिएकोप्रति सदनबाट सरकारको ध्यानाकर्षण
gorkhapatraonline.com · Fri Jul 22 20:48:46 GMT 2022
अविनाश चौधरी
धनगढी, साउन ६ गते । सुदूरपश्चिम प्रदेश कोष तथा लेखा नियन्त्रक कार्यालयको ‘सर्भर डाउन’ भइ भुक्तानी रोकिएको विषयमा प्रदेश सदनमा कुरा उठेको छ । आर्थिक मसान्तमा ठूलो रकम भुक्तानी रोकिनु प्रदेशको लागि गम्भीर विषय रहेको भन्दै सभामुखमार्फत प्रदेश सरकारको ध्यानाकर्षण गराइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)