मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

आज शोक बिदा, यति एअरलाइन्सका उडान नहुने

Ujyaaloonline.com · Mon Jan 16 00:50:39 GMT 2023

काठमाण्डाै - पोखरामा हिजो भएको यति एअरलाइन्सको विमान दुर्घटनामा ज्यान गुमाएकाहरुप्रति शोक प्रकट गर्न सरकारले आज सार्वजनिक बिदा दिएको छ ।

आन्तरिक उडानमा अहिलेसम्मकै ठूलो मानवीय क्षति भएकाले मन्त्रिपरिषद्को आकस्मिक बैठकले आज शोक बिदा दिने र राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)