मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सगरमाथा आरोहणमा लापरबाही, गयो ज्यान

ekantipur.com · Sat Jun 01 00:33:51 UTC 2024

पोखरा — सगरमाथाको चुचुरो चुम्न सफल भएको खुसियाली पोखराका युवा विनोदबाबु बस्ताकोटीले परिवारसँग साट्न पाएनन् । जेठ ९ मा शिखरबाट ओर्लंदै गर्दा ‘क्याम्प फोर’ मा उनको ज्यान गयो । आरोहणमा लैजाने कम्पनीको गम्भीर ‘लापरबाही’ कै कारण विनोदले ज्यान गुमाएको परिवारको आरोप छ । उनीहरू अहिले कानुनी उपचार खोज्ने तयारीमा छन् ।

पोखरा–२६ खरानेफाँटका बस्ताकोटी १६ वर्षदेखि पर्यटन क्षेत्रमा सक्रिय थिए । आफ्ना दुई दाइ प्रकाश र रामबाबु ट्रेकिङ व्यवसायमा आबद्ध भएकाले उनले पनि त्यही क्षेत्र रोजे । हाल उनले आफ्नै ट्रेकिङ

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)