सरोज मिश्रलाई चार महिना कैद सजाय
nepalnews.com · Tue Jun 30 14:52:10 GMT 2026

काठमाडौँ। काठमाडौँ जिल्ला अदालतले गाली बेइज्जती मुद्दामा राजधानी दैनिक तत्कालीन सम्पादक सरोज मिश्रलाई चार महिना कैद हुने फैसला गरेको छ।
न्यायाधीश आत्मदेव जोशीको इजलासले तत्कालीन सम्पादक मिश्रलाई चार महिना कैदका साथै एक हजार रुपैयाँ जरिवाना र दुई लाख ५० हजार रुपैयाँ क्षतिपूर्ति माग गर्ने फैसला गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)