नमूना सदरमुकामः नक्साङ्कनमा बित्यो शिलान्यासको चार वर्ष
gorkhapatraonline.com · Thu Apr 20 06:41:39 GMT 2023
त्रिवेणी, वैशाख ७ गते ।
नवलपरासी [बर्दघाट सुस्तापूर्व] नवलपुरको नमूना सदरमुकाम निर्माण गर्ने भन्दै विसं २०७६ वैशाख ७ गते शिलान्यास भयो । नवलपुरको कावासोती–३, मा रहेको एक सय ८७ बिघा जग्गामा नयाँ जिल्लाको सदरमुकाम निर्माण गर्ने उद्देश्यले शिलान्यास भयो । आज शिलान्यासको चार वर्ष पूरा भएको छ । तर शिलान्यासको चारवर्षमा जिल्लाको नमूना सदरमुकाम बनाउने परियोजनाको नक्साङ्कनमा बितेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)