शेख हसिना सरकारको पतनपछि बङ्गलादेशमा कुन ठूला परिवर्तनहरू भएका छन्?
barnanmedia.com · Fri Sep 06 22:21:04 UTC 2024

बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले भारतमा हिंसात्मक प्रदर्शनपछि राजीनामा दिएकी छिन्।
त्यस घटनाको तीन दिनपछि अगस्ट 5 मा नोबेल पुरस्कार विजेता प्रोफेसर डा मोहम्मद युनुसले देशको अन्तरिम सरकारको प्रमुखको रूपमा शपथ लिएका थिए।नयाँ सरकारले कार्यभार सम्हालेको पछिल्लो एक महिनामा प्रशासनका शीर्ष पदहरूमा व्यापक परिवर्तन भएको छ र यो अझै जारी छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)