मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

प्रचण्डका घरभेटीलाई उपप्रधान श्रेष्ठको निर्देशन – ठेक्का लिएको काम समयमा पूरा गर्नु

news24nepal.tv · Fri Jan 13 01:05:43 GMT 2023

काठमाडौं । उपप्रधान, भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले काठमाडौं उपत्यकाका १५ सडक आयोजना सक्न निर्माण कम्पनीलाई लिखित प्रतिबद्धता गराएका छन् ।

राजधानी दैनिक का अनुसार समयमै काम नसक्ने प्रधानमन्त्री तथा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का घरबेटी शारदाप्रसाद अधिकारीसहितका ठेकेदार कम्पनीलाई उनले ‘निर्माण पूरा गर्न’ निर्देशन दिएका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (news24nepal.tv)