मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कहीँ हिमपात र कहीँ बाक्लो कुहिरो, यस्तो छ आजको मौसम

canadanepal.com

काठमाडौँ – हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली र बांकी भूभागमा आंशिक बदली रहेको छ । तराईका केही भूभागमा हुस्स–कुहिरो लागेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)