डेनमार्कमा अबदेखि मास्कसमेत लगाउनु नपर्ने
baahrakhari.com · Tue Feb 01 17:10:00 GMT 2022
कोपनहेगन । डेनमार्कले मंगलबारदेखि कोभिड १९ सम्बन्धी सम्पूर्ण आन्तरिक बन्देज हटाएको छ । डेनमार्क मास्कको अनिवार्यतासमेत त्याग्ने युरोपेली संघको पहिलो मुलुक भएको छ ।
त्यहाँ नाइट क्लबहरू पुन: खुलेका छन् । राति अबेरसम्म रक्सीको बिक्री वितरण हुन थालेको छ र कुनै पनि स्थानमा कन्ट्याक्ट–ट्रेसिङ एपको प्रयोग हुन छाडेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)