अहिलेका कलाकारमा बौद्धिकताको अभाव छ
ratopati.com · Fri Aug 14 06:39:00 GMT 2026

म २०५४ सालदेखि आजको मितिसम्म निरन्तर फिल्म निर्माणमै सक्रिय छु । यसबिचमा १० फिल्म निर्माणको अनुभव र बजारको पछिल्लो अवस्थालाई हेर्दा सिधा र सरल भाषामा भन्छु, ‘स्टार भनेको कलाकारमात्र होइन, ऊ एउटा आकर्षण पनि हो ।’
एउटा राम्रो कथामा राम्रो कलाकार भयो भने फिल्म अझ राम्रो हुन्छ, तर कलाकार हुनु र स्टार हुनुमा धेरै ठुलो भिन्नता छ । हरेक स्टार राम्रो कलाकार हुन्छ भन्ने छैन र हरेक राम्रो कलाकार स्टार हुन सक्दैन । कतिपय औसत कलाकार पनि स्टार बनेका छन् भने कतिपय अत्यन्तै पोख्त कलाकार अझै आफूलाई स्थापित गर्न सङ्घर्षरत छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)