फ्राइडे रिलिज: दुई विदेशी फिल्मसँगै नेपाली फिल्म 'प्रेमा' प्रदर्शनमा
pahilopost.com · Fri Mar 31 00:57:03 GMT 2023
काठमाडौं : आज शुक्रवार नेपाली सिनेमा हलमा एक नेपाली र दुई विदेशी फिल्म प्रदर्शनमा आएका छन्। नेपाली फिल्मतर्फ ‘प्रेमा’, विदेशीतर्फ हलिउड फिल्म ‘डन्जेन्स एण्ड ड्रागन्स: अनर एमङ थिम्स’ र दक्षिण भारतीय फिल्म ‘दसरा’ रिलिज भएको छ।
गोविन्द सिंह भण्डारीको निर्देशन र लेखन रहेको फिल्म ‘प्रेमा’ ले प्रेम सम्बन्धको कथा भन्छ। बाघठाटा फिल्म फ्याक्ट्रीको ब्यानरमा निर्माण भएको फिल्मका निर्माता विवेक घिमिरे हुन।
स्रोतमा पूरा पढ्नुहोस् (pahilopost.com)