मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

भारत चौथो ठूलो अर्थतन्त्र बन्ने प्रक्षेपण

deshsanchar.com · Thu Oct 15 17:15:51 GMT 2026

अन्तर्राष्ट्रिय मुद्राकोष (आइएमएफ) को प्रक्षेपणअनुसार भारत सन् २०२७ मा जापानलाई उछिन्दै विश्वको चौथो ठूलो अर्थतन्त्र बन्ने भएको छ। भारतको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) ४५ खर्ब २० अर्ब अमेरिकी डलर पुग्ने अनुमान गरिएको छ भने जापान छैटौँ स्थानमा झर्ने अपेक्षा छ।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)