बैंकमा १२ खर्बभन्दा बढी तरलता, बढेन उत्पादन र रोजगारीमा लगानी
deshsanchar.com · Thu Oct 15 17:45:34 GMT 2026

काठमाडाैँ – बैंक तथा वित्तीय संस्थामा १२ खर्ब ६६ अर्ब रुपैयाँ अधिक तरलता रहनुका साथै वार्षिक २३ खर्ब रुपैयाँभन्दा बढी रेमिट्यान्स भित्रिँदा पनि मुलुकमा लगानी बढेको छैन। खासगरी उत्पादनमूलक क्षेत्रमा लगानी बढ्न नसक्दा रोजगारी विस्तार समेत प्रभावित भइरहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)