अखिल महाधिवेशन भोलि ९ देखि साँझ ५ बजेसम्म मतदान हुने
ekagaj.com · Wed Feb 15 16:36:03 GMT 2023
काठमाडौँ - नेकपा एमालेनिकट अनेरास्ववियुको नयाँ नेतृत्वका लागि निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको छ ।
प्रमुख निर्वाचन अधिकृत कुमारप्रसाद खकुरेलले आज निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको जानकारी दिए । निर्वाचन कार्यतालिका अनुसार आज उम्मेदवारी दर्ता र बिहीबार निर्वाचनको समय तोकिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekagaj.com)