भारतमा सुरुङ दुर्घटनामा सात जनाको मृत्यु, १३ घाइते
nepalpress.com · Fri Aug 14 06:53:56 GMT 2026
काठमाडौं। भारतको हिमाली राज्य उत्तराखण्डमा निर्माणाधीन सुरुङमा पानी र भग्नावशेषसहित पहिरो खस्दा कम्तीमा सात जना कामदारको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् ।
बिहीबार राति भएको दुर्घटनापछि तीन जना अझै बेपत्ता रहेको अधिकारीहरूले शुक्रबार बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)