मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

रामबाबु गुरुङलाई प्रश्न: ‘कबड्डी ५’ को किन बढी प्रचार ?

nagariknews.nagariknetwork.com · Thu Oct 15 07:03:57 GMT 2026

दसैँ सुरु भयो, अहिले नवरात्र जारी छ। यो समय चलचित्र क्षेत्रको लागि ‘प्राइम टाइम’ पनि मानिने गरिन्छ। यस अवसरमा कतिपय चलचित्र चुपचाप आफ्नो प्रदर्शनको समय कुरी रहेका छन्, भने कतिपयले आफ्नो प्रचार–प्रसारमार्फत कामलाई दर्शकमाझ पुर्याउने प्रयासमा छन्।

दसैँलाई नै आफ्नो प्रदर्शनको सही समय ठानेर मैदानमा उत्रिएका चलचित्र मध्ये निर्देशक गुरुङको ‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’ पनि एक हो। जसको प्रदर्शन कार्तिकको ६ देखि हुने भएको छ। यसको टिमले भने आफनो प्रचार–प्रसारमा अन्यभन्दा बढी नै समय खर्चिरहेको देखिएको छ। कहिले, प्रेस मिट, अन्तर्वार्ता, ट्रेलर रिलिज त कहिले गीत रिलिज।

स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)