मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कोशी र बागमतीका केही स्थानमा वर्षा र तराईमा तातो हावाको सम्भावना

nepallive.com · Sat Jun 01 00:40:42 UTC 2024

काठमाडौं- नेपालमा स्थानीय वायु, पश्चिमी वायुको आंशिक प्रभावसँगै भारतको पश्चिम उत्तर प्रदेशदेखि पश्चिम बंगलादेशसम्म फैलिएको न्यून चापीय क्षेत्रको पनि आंशिक प्रभाव रहेको छ ।

हाल कोशी प्रदेशलगायत देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ । गण्डकी प्रदेश एक-दुईस्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा भैरहेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)