मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

प्रहरीमाथि गरिएको ‘संस्थागत अपमान’- संसदीय विशेषाधिकार व्यक्ति अपमानको ढाल होइन

nepalpress.com · Fri Aug 14 07:04:32 GMT 2026

कहिलेकाहीँ हामीले केवल के भनियो भनेर मात्र होइन, कसरी भनियो र त्यसको शैलीले संस्थामाथि कस्तो प्रभाव पार्छ भनेर पनि गम्भीर भएर सोच्नुपर्छ ।

प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिको बैठकमा प्रहरी महानिरीक्षक दानबहादुर कार्कीमाथि एक सांसदले प्रस्तुत गरेको असम्मानजनक र अपमानजनक शैलीको प्रश्नोत्तर देख्दा म अत्यन्त दुःखी र विचलित भएँ ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)