मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

अविश्वास प्रस्ताव नआउने गरी मुख्यमन्त्री बनेकी हुँ : अष्टलक्ष्मी शाक्य

ekantipur.com · Thu Aug 19 01:06:16 GMT 2021

काठमाडौँ — एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य नेपालको पहिलो महिला मुख्यमन्त्री बनेकी छन् । उनी वाग्मती प्रदेशको मुख्यमन्त्रीमा बुधबार नियुक्त भएकी हुन् ।

मुख्यमन्त्री डोरमणि पौडेलले बुधबारै एमाले संसदीय दलको नेता र मुख्यमन्त्री पदबाट राजीनामा दिएका थिए । शाक्यलाई मुख्यमन्त्री र संसदीय दलको नेता बनाउन पार्टी अध्यक्ष केपी शर्मा ओलीबाट निर्देशन आएसँगै पौडेल राजी भएका थिए । पौडेलकै प्रस्तावमा शाक्यलाई सर्वसम्मत रूपमा संसदीय दलको नेता चयन गरिएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)