विजेश्वरीमा जुवातास खेलिरहेको अवस्थामा चार जना पक्राउ
ratopati.com · Fri Aug 14 07:06:48 GMT 2026

काठमाडौँ । काठमाडौँ महानगरपालिका-१५ विजेश्वरीस्थित सोनाम लामाको कोठामा जुवातास खेलिरहेको अवस्थामा चार जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका-१६ नयाँ बजार बस्ने २७ वर्षीय प्रदिप थापा मगरसहित चार जना रहेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)