काठमाडौँ आइपुग्यो एमालेको मध्यपहाडी यात्रा, टोखामा ओलीको भव्य स्वागत
nepalkhabar.com · Sat Dec 09 16:48:01 GMT 2023
मध्यपहाडी लोकमार्गमा जारी नेकपा एमालेको महाकाली-मेची यात्रा नुवाकोट आइपुगेको छ।
मंसिर १४ बैतडीको झुलाघाटबाट सुरु भएको यात्रा आज नुवाकोट आइपुगेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)