मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

दिल्लीमा शनिबार पनि कोरोनाले बनायो रेकर्ड

farakdhar.com · Sat May 01 21:50:06 GMT 2021

भारतको राजधानी नयाँ दिल्लीमा शनिबार पनि कोरोनाभाइरस संक्रमित र यसका कारण मृत्यु हुनेको संख्यामा रेकर्ड बनेको छ ।

शनिबार दिल्लीमा २५ हजार २ सय १९ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । यही समयमा त्यहाँ ४ सय १२ जनाको कोरोनाभाइरसका कारण मृत्यु भएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)