नबिल बैंक र धुलिखेल अस्पतालबीच ६ करोडको स्वास्थ्य सेवा साझेदारी, जलन र डायलासिस सेवा विस्तार हुने
arthadabali.com · Tue Jun 09 05:13:36 GMT 2026

काठमाडौँ / नबिल बैंक लिमिटेड र धुलिखेल अस्पतालबीच अत्यावश्यक स्वास्थ्य सेवा सुदृढीकरण एवं पुनः स्थापना सेवाका लागि रणनीतिक साझेदारीसम्बन्धी आशयपत्रमा हस्ताक्षर भएको छ ।
बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) मनोजकुमार ज्ञवाली र धुलिखेल अस्पतालका प्रशासनिक निर्देशक डा. विराजमान कर्माचार्यले सोमबार उक्त पत्रमा हस्ताक्षर गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)