सुनको मूल्य तोलामा २ हजार रुपियाँ बढ्यो
corporatenepal.com · Tue Jun 09 05:11:16 GMT 2026

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । आज सुनको मूल्य प्रतितोला २ हजार रुपियाँ र चाँदीको मूल्य प्रतितोला २० रुपियाँ बढेको हो ।
नेपाल सुनचाँदी व्यवसाय महासंघका अनुसार आज एक तोला सुनको मोल रु ३ लाख १ हजार ९ सय कायम भएको छ ।
Advertisement
त्यस्तै एक तोला चाँदीको मूल्य रु चार हजार ९२५ निर्धारण भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)
सुनचाँदी