मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

संविधान दिवस, २०८१ विशेष रुपमा मनाइने

barnanmedia.com · Fri Sep 06 23:25:20 UTC 2024

काठमाडौँ, २२ भदौ : नेपाल सरकारले संविधान दिवस (राष्ट्रिय दिवस), २०८१ तीन दिनसम्म विभिन्न कार्यक्रम गरी विशेष रुपमा मनाउने भएको छ ।

संविधानसभाबाट नेपालको संविधान २०७२ असोज ३ गते जारी भएको ऐतिहासिक दिनलाई सदाझैँ स्मरणीय र हर्षाेल्लासका साथ दिवस मनाउन प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा मूल समारोह समिति गठन गरिएको छ । मूल समारोहका कार्यक्रमको प्रभावकारी व्यवस्थापनका लागि विभिन्न उपसमितिसमेत गठन गरिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)