इरानको अडान : न युद्धबाट पछि हट्छौं न वार्ताबाट; धम्कीसामु झुक्दैनौं
barnanmedia.com · Tue Jun 09 05:10:40 GMT 2026

काठमाडौं । इरानका राष्ट्रपति मसूद पेजेस्कियानले आफ्नो देशको सबैभन्दा ठूलो प्राथमिकता राष्ट्रिय सुरक्षा र नागरिकको शान्ति रहेको बताएका छन्।
सामाजिक सञ्जालमा जारी एक विज्ञप्तिमा उनले इरानले आफ्नो अधिकारको दृढतापूर्वक रक्षा गर्ने र कुनै पनि धम्कीसामु पछि नहट्ने स्पष्ट पारेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)