मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

महिला लिग फुटबल : तीज बिर्सेर युरोपको सपना बुन्दै

ekantipur.com · Fri Sep 06 23:41:20 UTC 2024

काठमाडौँ — एन्फा महिला लिग फुटबलमा शुक्रबार दुई फरक खाले खेल भए । जहाँ पहिलो खेलमा कुनै गोल भएन । अर्को खेलमा गोलको वर्षा भयो । त्यसो त महिलाको महान पर्व तीजकै दिन खेल आयोजना गरिएकोमा अखिल नेपाल फुटबल संघ (एन्फा) को आलोचना नभएको पनि होइन ।

तर दिनको पहिलो खेलपछि खेलाडीले दिएका प्रतिक्रिया दिँदा लाग्थ्यो, खेलकर्मीलाई कहिलेकाहीं चाडपर्वभन्दा आफ्नो खेल नै महत्त्वपूर्ण हुँदोरहेछ र तिनको ध्यान पूर्णतः यसमै केन्द्रित हुने रहेछ ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)