लुओयाङ : फूलै फूलको सहर
onlinekhabar.com · Sat Jul 22 01:06:52 GMT 2023
इमीले सुनाईन्, ‘हामी गलत समयमा लुओयाङ आएका छौं ।’
मैले सोधें, ‘हल्का बर्षाले शहर पखालिएको छ । वायुमण्डलमा सितलता छ । सडक सफा छ । कति मनमोहक छ लुओयाङ सहर । फेरी किन गलत समय भयो ?’
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)