जताततै दलालको चलखेल: राहदानी विभागको अनलाइन फर्म किर्ते गरेको अभियोगमा तीनजना पक्राउ
nepalghatana.com · Fri Feb 04 16:40:09 GMT 2022
राहदानी विभागको अनलाइन फर्म किर्ते गरेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।
काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभागको हाता बाहिर राहदानीको अनलाइन फर्म किर्ते गरी सेवाग्राहीबाट रकम असुल्दै गर्दा उनीहरु पक्राउ परेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalghatana.com)