रोल्पा पहिरोका सम्बन्धमा प्रधानमन्त्री शाह र सांसद पुनबीच छलफल
ekantipur.com · Fri Aug 14 07:40:26 GMT 2026

रोल्पा पहिरोका सम्बन्धमा प्रधानमन्त्री शाह र सांसद पुनबीच छलफल
प्रधानमन्त्री वालेन्द्र शाहसँग रोल्पाबाट निर्वाचित सांसद वर्षमान पुनले रोल्पामा गएको पहिरोका सम्बन्धमा छलफल गरेका छन् । प्रधानमन्त्री शाहले पहिरो प्रभावितलाई राहत दिने पहलकदमी सुरु भइसकेको बताएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)