लेखा समितिमा गृह सचिव र आइजिपीमाथि भएको घटनामा मेरो ध्यानाकर्षण भएको छ- गृहमन्त्री
setopati.com · Fri Aug 14 07:45:00 GMT 2026

गृहमन्त्री सुधन गुरूङले सार्वजनिक लेखा समितिमा गृह सचिव र आइजिपीमाथि भएको घटनामा आफ्नो ध्यानाकर्षण भएको बताएका छन्।
प्रतिनिधि सभाको कानून, न्याय तथा मानव अधिकार समितिमा आज बोल्दै गृहमन्त्री गुरूङले गृह सचिव र आइजिपीमाथि गरिएको व्यवहार आफ्नो ध्यानाकर्षणमा रहेको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)