फ्रान्समा रेल र मिनीबस ठोक्किँदा १९ जना घाइते, २ गम्भीर
annapurnapost.com · Thu Oct 15 20:58:57 GMT 2026

फ्रान्समा च्यानल टनेलको प्रवेशद्वारस्थित युरोटनेलको लोडिङ प्लेटफर्ममा मालवाहक रेल र मिनीबस ठोक्किँदा १९ जना घाइते भएका छन् ।
बिबिसिका उल्लेख गरिए अनुसार सवारीसाधनलाई ‘ले शटल’ मा चढाउने क्रममा दुर्घटना भएको हो । मिनीबसमा शटलमार्फत यात्रा गर्न लागेका भारी मालवाहक सवारीसाधनका चालकहरू सवार रहेको बताइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)