न्युरोडमा बृहत् वडा महोत्सव (फोटो फिचर)
gorkhapatraonline.com · Sat May 16 10:19:37 GMT 2026

काडमाडौँको न्युरोडमा शनिबार बृहत् वडा महोत्सव आयोजना भइरहेको छ । काडमाडौँ महानगरको वडा नं २२ का वडा अध्यक्ष चिनीकाजी महर्जनका अनुसार वडा क्षेत्र अन्तर्गतका ऐतिहासिक सामाजिक, व्यावसायिक, सांस्कृतिक, धार्मिकलगायत विविध क्षेत्रको सम्पदा एवम् जीवन्त पक्षलाई समेटेर आज यो महोत्सव संचालन भइरहेको जानकारी दिनुभयो ।
अहिले प्यूखा टोलमा धिमे बाजा प्रतियोगिता, पुरानो भन्सारमा वाकाथोनसहित साँस्कृति कार्यक्रम तथा खिचापोखरी सडमा विभिन्न गायक गायिकाको लाइभ प्रस्तुति, नयाँ सडकमा स्टल तथा खानाका परिकारको स्टल राखिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)