टी–२० विश्वकपमा पुग्न आज यूएईकाे सामना गर्दै नेपाल
shilapatra.com · Fri Nov 03 01:04:00 GMT 2023
आईसीसी टी–२० विश्वकप एसिया छनोटको सेमिफाइनलमा नेपालले आज यूएईको सामना गर्दैछ । मूलपानी क्रिकेट मैदानमा बिहान ११ बजे यो खेल सुरु हुनेछ ।
यो खेलको विजेता टोलीले सन् २०२४ मा हुने टी–२० विश्वकप खेल्न पाउनेछ । नेपाल र यूएई दुवैलाई विश्वकपमा छनोट हुन आजकाे खेल जित्नैपर्ने दबाब छ ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)