मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

निष्क्रिय नेता तथा कार्यकर्ता फकाउँदै माओवादी : १० देखि २५ प्रतिशत नेताहरू फिल्डमै गएनन्

ratopati.com · Mon Sep 25 06:37:00 GMT 2023

काठमाडौँ । संसदीय राजनीतिमा निरन्तर धक्का खाँदै आएको नेकपा (माओवादी केन्द्र) यतिबेला जनतासँग माओवादी विशेष रूपान्तरण तीन महिने अभियान लिएर जनताका घर घर पुगेको छ । २०६३ देखि निरन्तर सत्तामा तर लगातार धक्का खाएपछि क्षमा याचनासहित पार्टी रूपान्तरणको नारा ‘घर घरमा माओवादी जन जनमा माओवादी’ लिएर केन्द्रीय पदाधिकारीदेखि स्थानीय कार्यकर्तासम्म वडा केन्द्रित कार्यक्रममा व्यस्त छन् ।

तर, प्रारम्भिक अभियानको क्रममा नेता तथा कार्यकर्ता, जनता थोरै मात्र उत्साहित देखिएको नेताहरूले स्वीकारेका छन् । अभियानको क्रममा धेरैको चासो रोजगारी सिर्जना, महँगी र भ्रष्टाचार नियन्त्रण किन भएन ? भन्नेमा छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)