मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

महिला विश्वकप छनोट : नेपाल र मलेसियाबीचको खेल आज

nepallive.com · Fri Nov 26 00:38:00 GMT 2021

काठमाडौं– आईसीसी महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटअन्तर्गत नेपाली महिला क्रिकेट टोलीले आज (शुक्रबार) मलेसियाविरुद्ध प्रतिस्पर्धा गर्दैछ। खेल दुबईको आईसीसी एकेडेमी ग्राउन्डमा बिहान ११ः१५ बजे सुरु हुनेछ।

ग्लोबल छनोटको सम्भावना कायमै राख्न नेपालले मलेसियाविरुद्ध जित हात पार्नुपर्ने हुन्छ।

स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)