नेपाल प्रहरीका चार डीआईजीको एआईजीमा बढुवा
nepalbahas.com · Thu Oct 09 12:16:50 GMT 2025

नेपाल प्रहरीका चार डीआईजीको एआईजीमा बढुवा
२३ असोज, काठमाडौं । सरकारले नेपाल प्रहरीका चार डीआईजीको एआईजीमा बढुवा गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले डीआईजीहरू सुशीलसिंह राठौर, उमाप्रसाद चतुरवेदी, हिमालयकुमार श्रेष्ठ र डम्बरबहादुर विकलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको हो । उनीहरूलाई असोज १२ मा बढुवा समितिले एआईजीमा बढुवा गर्न सिफारिस गरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalbahas.com)