अर्जेन्टिनाले मेक्सिकोलाई २–० ले हरायो, नकआउट पुग्ने सम्भावना कायमै
ekantipur.com · Sun Nov 27 00:29:45 GMT 2022
दोहा — लियोनल मेसी र एन्जो फर्नान्डेजले दोस्रो हाफमा गोल गरेपछि अर्जेन्टिनाले कठिन खेलमा मेक्सिकोलाई २–० ले पराजित गर्दै शनिबार विश्वकप २०२२ को नकआउट चरण प्रवेशको सम्भावनालाई कायमै राखेको छ ।
लुसेल रंगशालामा भएको खेलमा मेसीले ६४ औं मिनेटमा गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए । एन्जोले ८७ औं मिनेटमा अग्रता दोब्बर बनाउँदै अर्जेन्टिनाको जित पक्का गरे । दुवै गोल उत्कृष्ट रह्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)