म्यानचेस्टर सिटीलाई काराबाओ कपको उपाधि
baahrakhari.com · Sun Apr 25 18:04:00 GMT 2021
काठमाडौँ । प्रिमियर लिग लिडर म्यानचेस्टर सिटीले काराबाओ कप (इएफएल) फुटबलको उपाधि जितेको छ ।
प्रिमियर लिग फुटबलको उपाधिको नजिक भएको सिटीले आइतबार भएको फाइनल खेलमा टोटेनहमलाई १–० गोल अन्तरले पराजित गर्दै उपाधि उचाल्न सफल भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)