जेन–जी आन्दोलन एक महिना पुगेकोमा प्रधानमन्त्री कार्कीको भिडिओ सन्देश, के भनिन् उनले?
setopati.com · Thu Oct 09 17:31:34 GMT 2025

प्रधानमन्त्री सुशीला कार्कीले जेन–जी युवाहरूले चाहेको परिवर्तनलाई लिएर राजनीतिक दलहरूले आफूलाई सुधार गर्न जरूरी भएको बताएकी छन्।
जेन–जी आन्दोलन एक महिना पुगेको अवसरमा बिहीबार राति भिडिओ सन्देश जारी गर्दै प्रधानमन्त्री कार्कीले उक्त कुरा बताएकी हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)