ट्रम्पकी नयाँ प्रेस सेक्रेटरीको योग्यतामा प्रश्न, क्यालिफोर्निया स्टेट बारमा उजुरी
barnanmedia.com · Thu Oct 15 21:25:00 GMT 2026

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पकी नयाँ प्रेस सेक्रेटरी केटी जकारियाको कानुनी योग्यतामा प्रश्न उठेको छ।
जकारियाले सन् २०११ मा क्यालिफोर्नियाको पेपरडाइन विश्वविद्यालयमा कानुन अध्ययन गरेकी थिइन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)