उत्कृष्ट अभिनेताको अवार्ड हरिवंश आचार्यलाई
baahrakhari.com · Tue Jun 09 05:22:25 GMT 2026

काठमाडौं । चलचित्र समीक्षक समाज, नेपाल (फिक्सन)ले ‘क्रिटिक्स फिल्म अवार्ड–२०८२’को नतिजा सार्वजनिक गरेको छ ।
फिक्सनले २०८२ मा उत्कृष्ट फिल्मका रूपमा ‘ऊनको स्वीटर’लाई अवार्ड प्रदान गर्ने भएको छ । उत्कृष्ट निर्देशकको अवार्ड नवीन चौहानले प्राप्त गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)
काठमाडौँ