विद्यार्थीको जनजीवनमा चलचित्र ‘स्टुडेन्ट’ छाँयाकन क्रममा
news24nepal.tv · Sat Jul 30 01:06:40 GMT 2022
काठमाडौं । दुई वर्ष जतिको लकडाउनको मारमा परेका नेपाली चलचित्रहरु अहिले धमाधम छायांकन हुने क्रममा छ भने कोही चलचित्र रिलिज त कोही सार्वजनिक हुने क्रममा छन्।
यसैबीच लकडाउन अघि नै घोषणा गरिएको चलचित्र ‘स्टुडेन्ट’ भने लकडाउन सकिए पश्चात धमाधम छायांकन क्रममा रहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (news24nepal.tv)