लद्दाखबारे भारत र चीनबिच फेरि लफडा
barnanmedia.com · Thu Oct 15 21:35:00 GMT 2026

चीनले लद्दाखका २८ स्थानलाई आफ्नो क्षेत्र दाबी गरेको छ।
भारतले ती २८ स्थानको नाम परिवर्तन गर्ने निर्णय गरेपछि चीनले कडा आपत्ति जनाएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)