मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

सुदूरपश्चिममा एक वर्षमा थपिए  ३५२ एचआइभी संक्रमित

nayapatrikadaily.com · Sun Dec 03 00:22:00 GMT 2023

कैलालीमा १०५, कञ्चनपुरमा ५३, अछाममा २८, डोटीमा २४, बैतडीमा आठ, बाजुरा, बझाङ र डडेल्धुरामा ६–६ र दार्चुलामा एकजनामा एचआइभी पजिटिभ

सुदूरपश्चिम प्रदेशमा एक वर्षको अवधिमा साढे दुई सयजना एचआइभी एड्सका नयाँ संक्रमित पत्ता लागेका छन् । गत आर्थिक वर्षमा प्रदेशका नौ जिल्लाका विभिन्न स्थानमा गरिएको परीक्षणमा एक सय तीनजना महिलासहित दुई सय ५२ जनामा एचआइभी पजिटिभ देखिएको सरकारी तथ्यांक छ ।

स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)