राहत र पुनःस्थापनाका लागि सात मन्त्रालयलाई जिम्मेवारी
dcnepal.com · Thu Oct 09 17:49:14 GMT 2025

मकवानपुर। बागमती प्रदेशमा मनसुनजन्य विपद्को व्यवस्थापन तथा राहत र पुनःस्थापनाका लागि सात विषयगत मन्त्रालयलाई जिम्मेवारी दिइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (dcnepal.com)