माधव-झलनाथबीच वैचारिक बेमेल, नेपालले भने– जबज त्याग्न सकिँदैन, आधिकारिकता हामीसँगै छ
farakdhar.com · Mon Jan 29 16:36:40 GMT 2024
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले जनताको बहुदलीय जनवाद (जबज)को आधिकारिकता (प्याटेन्ट राइट) आफ्नो पार्टीसँग रहेको दाबी गरेका छन् । सोमबार काठमाडौंमा जारी पार्टीको केन्द्रीय परिषद् बैठकमा बोल्दै उनले यस्तो दाबी गरेका हुन् ।
एकीकृत समाजवादीले जबजको विचाराधारा त्याग्न नसक्ने बताउँदै अध्यक्ष नेपालले जबजको उपादेयता छैन भन्ने मान्यता आत्मघाती र आत्मसमर्पणवादी भएको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)